नेपाल होचा पुड्का संघकाे शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम सम्पन्न

April 9, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २६ चैत , नेपाल होचा पुड्का संघले २०७० चैत्र १९ गतेका दिन बिभिन्न बिधाका प्रशिक्षार्थीहरुलाई ३ महिने तालीमको प्रमाण पत्र बितरण तथा शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम भृकुटिमण्डपमा आयोजना गर्‍यो। Read more

Teaching triumphs

March 23, 2014 by · Leave a Comment
Filed under: News 

PRAMILA RAI

KATHMANDU, March 23: She commands the room as she speaks about changing the perception of the society toward blind and physically handicapped people. Radiating confidence, the slim girl, in her brown jacket and a trendy belt around her waist, is the epitome of positive energy and poise. Read more

Women with disabilities helpless against sexual advances

March 8, 2014 by · Leave a Comment
Filed under: News 

ANJALI SUBEDI
KATHAMNDU, Repeated rape attempts or rape of someone sounds disgusting. However, it is an everyday reality for a number of women with physical and mental disabilities, according to Tika Dahal, general secretary at National Federation of Disabled-Nepal (NFDN). Read more

मोबाइल रेकर्डबाट एसएलसी तयारी

February 25, 2014 by · Leave a Comment
Filed under: समाचार 

बारा : फागुन १३,दिवाकर भण्डारी
प्रवेशिका (एसएलसी) परीक्षाको तयारीमा जुटेकी डुमरवानाकी दृष्टिविहीन संगीता अधिकारी अचेल एकैछिन पनि मोबाइल फोन छोड्दिनन्। प्रवेशिका परीक्षा नजिक आइसक्दा पनि ब्रेललिपि पुस्तक नपाइएपछि उनी मोबाइल रेकर्ड सुनेरै परीक्षाको तयारी गरिरहेकी छन्। Read more

बलात्कार घटनामा सार्वजनिक अपराध मुद्दा

February 24, 2014 by · Leave a Comment
Filed under: समाचार 

सुदीप कैनी
धादिङ, फाल्गुन १२ – सुस्त मनस्थितिकी युवती बलात्कार घटनामा प्रहरी, आफन्त र पीडकको मिलेमतोमा सार्वजनिक अपराध शीर्षकमा मुद्दा दर्ता गरिएको खुल्न आएको छ । स्वास्थ्य परीक्षण प्रतिवेदन गायब बनाई मुद्दा फित्तलो पारेको पीडितको गुनासो छ । जबर्जस्ती करणी शीर्षकमा दर्ता हुनुपर्नेमा प्रतिवेदन गायब बनाई सार्वजनिक अपराधमा दर्ता गरिएको खुलेको हो । कमजोर कागजी प्रमाणमा प्रहरीले मुद्दा दायर गरेपछि पीडक पाँच हजार रुपैयाँ धरौटीमा छुटिसकेका छन् । Read more

मनीषाको अर्को प्रयोग

February 23, 2014 by · Leave a Comment
Filed under: समाचार 

काठमाडौ, फाल्गुन ११ – अघिल्लो उपन्यासमा मनीषा गौचनले यौनसँग जोडिएको लाहुरे समुदायका भित्री कुरा र पुरुष वेश्याको सन्दर्भ उधिनेकी थिइन् । ‘वल्लीको डायरी’ पछि यस पटक उनले दृष्टिविहीनमाथि भिन्न प्रयोग गरेकी छन् । दृष्टिविहीनले टेक्ने लौरो ह्वाइट केनलाई विम्ब बनाएर उपन्यास लेखेकी छन्, ‘ह्वाइट केन’ । Read more

नियति

February 19, 2014 by · Leave a Comment
Filed under: साहित्य 

कथाकार अरुना छन्त्याल

मेरो नियति पनि कालान्तरमा यस्तो होला भन्ने मैले सपनामा पनि सोंचेको थिईनँ | आखिर भविष्य कसले देखेको हुन्छ र ? यदि भविष्यको भवितव्य अघिबाटै देखिने भए त्यसको दुई कदम पछाडि हट्ने थिएँ वा त्यसलाई नाघेर दुई कदम अगाडि उफ्रिने थिएँ अनिHellen Keller समय पनि ३ नबजाउँदै ५ बजाउने थिएँ तर हुनुपर्ने कुरा नभई नछाड्दो रहेछ | त्यस्तो नभइदिए हुन्थ्यो भनी कतिखेर चरम असन्तुष्टिमा पिल्सिन्छु तर भत्किसकेको कुरामा रोई-कराई गरेर त्यो पुन: पहिलेकै अवस्थामा फर्किने त होइन, त्यसैले नियतिको यो खेललाई हाँसी-हाँसी स्वीकारेको छु |

Read more

Scholarship for visually impaired student

February 7, 2014 by · Leave a Comment
Filed under: अन्य 

The Japan Braille Library is now accepting applications for the Teruko Ikeda ICT Training 2014. There will be 2 programmes this year i.e. 1 Intermediate Level and 1 Advance Level. Read more

अपाङ्गता र महिला अवसर

February 7, 2014 by · Leave a Comment
Filed under: लेख 

रीता बोगटी,rita bogati
सामान्य अर्थमा अरुप्रति असमान एवं नराम्रो व्यवहार गर्नु वा एक जनालाई प्रोत्साहित गरेर अर्काेलाई निरुत्साहित वनाउने कुरालाई भेदभाव भनिन्छ। जस्तै महिला र पुरुष मध्ये कुनै एकलाई सामाजिक, साँस्कृतिक, आर्थिक आदि पक्षमा सम्लग्न हुन प्रोत्साहन दिनु र अर्काेलाई सिमित दायरा भित्र राख्न खोज्नुलाई लैगिक विभेद भनिन्छ। यस्तै विभेदको शिकार अपाङ्गता भएका व्यक्तिहरुले पनि भोग्दै आइरहेका छन्। अपाङ्गता भएका व्यक्तिहरु जो सामाजिक रुपमा वहिस्कारको अवस्थामा रहेका छन् र उनिहरुको लागि आफ्नै घर कति पनि सुरक्षित छैन। शरिरीक रुपमा असक्षमताकै कारण उनीहरु माथि शारिरीक वा मानसिक यातना, कुटपिट, शोषण, उपेक्षापूर्ण व्यवहार, यौन शोषण जस्ता हिँसाका विश्वास लाग्दा आधारहरु विद्यमान रहेका छन्। Read more