अपाङ्गता भत्ता सम्वन्धी अत्यन्त जरुरी सूचना ।

September 22, 2014

निलो परिचय पत्र प्राप्त गर्ने अपाङ्गता भएका ब्यक्तिहरुको लागी सामाजिक सूरक्षा भत्ताकोलागी नाम दर्ता गराउने सम्वन्धमा संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयको सूचना ।
नेपाल सरकार संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयले आर्थिक बर्ष २०७१/२०७२ बाट ख वर्गको निलो परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका अपाङ्गता भत्ता सम्वन्धी अत्यन्त जरुरी सूचना ।ब्यक्तिहरु सवैलाइ समाजिक सूरक्षा भत्ता दिने निर्णय भए बमोजीम भत्ता प्रप्त गर्नको लागी २०७१ साल असाेज मसान्त सम्म अनिवार्य आफ्नो गाविस नगरपालिका मा स्थानिय निकालयले तोकेको टाँचामा निवेदन फारण भरी आफ्नो नाउँ दर्ता गराउन यो सूचना जारी गरीऐको छ ।

Comments

One Comment on अपाङ्गता भत्ता सम्वन्धी अत्यन्त जरुरी सूचना ।

  1. Uday Bahadur Shrestha (Deaf) on Wed, 24th Sep 2014 11:37 am
  2. Facebook ID: Uday Bahadur Shrestha

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!