अपांगलाई क्याम्पसमा छुट

November 9, 2009

रामेछापको हिमगंगा क्याम्पस साघुँटारले अपांग विद्यार्थीलाई मासिक शुल्कमा छुट दिने भएको छ । क्याम्पस प्रमुख चन्द्रबहादुर श्रेष्ठका अनुसार अपांग विद्यार्थीलाई मासिक शुल्कको आधा रकम छुट दिने निर्णय भएको छ । सो निर्णयले अपांऊ छात्रछात्रालाई उच्च शिक्षा हासिल गर्नमा सहयोग पुग्ने अपेक्षा क्याम्पसले लिएको श्रेष्ठले बताउनु भयो ।

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!