दृष्टिविहिन अपांगता भएका यूवाहरुलाई सेतो छडी वितरण गर्ने बारेको सूचना

March 25, 2014

राष्ट्रिय अपांग  कोषले युवा तथा खेलकूद मन्त्रालयको सहयोगमा दृष्टिविहिन अपांगता भएका युवाहरु (१६ देखि ४०वर्षका) लाई यहि मितिः२०७० चैत्र १८ गते केहि सेतो छडी वितरण गर्न लागेको हुँदा यहि चैत्र १४ गते भित्र सेतो छडी आवश्यकता भएका दृष्टिविहिन अपांगता भएका युवाहरुलाई सम्पर्क गर्न हुन अनुरोध गरिन्छ। उक्त कार्यक्रममा आ.व. ०७०/७१ मा सेतो छडी प्राप्त नगरेका व्यक्तिहरुलाई वितरण गरिनेछ।

थप जानकारीका लागि कोष कार्यालयमा सम्पर्क राख्नु होला।

समाज कल्याण परिषद

राष्ट्रिय अपांग कोष

भृकुटीमण्डप, काठमाडौं।

फोनः ४२२४९६८

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!