कृष्ण र ज्योति च्याम्पियन

February 20, 2014

काठमाडौं, फाल्गुन – हिरो-कान्तिपुर म्याराथन’ को हि्वलचियर तर्फको उपाधि कृष्ण चौधरी हात पारेका छन् । महिलातर्फको उपाधि ज्योति अर्यालले हात पारेकी छिन् ।
तीन किलोमिटरको पुरुषतर्फको हि्वलचियरमा कृष्ण चौधरी प्रथम भए । उनले कान्तिपुर हि्वलचियर म्याराथनमा चौथोपटक उपाधि जितेका हुन् । भरत अधिकारी दोस्रो र नरबहादुर ढकाल तेस्रो भए । हि्वलचियरमा महिलातर्फको उपाधि ज्योति अर्यालले जितिन् भने लाली तामाङ दोस्रो र सोनिका ढकाल तेस्रो भए ।

तीन किलोमिटरको पुरुषतर्फको हि्वलचियरमा कृष्ण चौधरी प्रथम भए

तीन किलोमिटरको पुरुषतर्फको हि्वलचियरमा कृष्ण चौधरी प्रथम भए

23

हि्वलचियरमा महिलातर्फको उपाधि जित्ने   ज्योति   अर्याल

साभार:- ekantipur

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!