अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि एक कप चिया

May 3, 2016

PWD childsयदि तपाईं आउँदो शनिबार फुर्सदमा हुनुहुन्छ भने अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि एक कप चिया पिउन सक्नु हुन्छ? ……..

एक कप चिया अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि

उदयपुरका २ विद्यालयमा अध्ययनरत २५ अपाङ्गता भएका विद्यार्थीका लागि यो शैक्षिक सत्रका लागि चाहिने खर्च जुटाउन एक कप चिया योगदान गरौं

मितिः २०७३ वैशाख २५ गते, शनिबार

बिहान ८ बजे कार्यक्रम

संयोजकः गजेन्द्र बुढाथोकी

हामी कार्यक्रममा उठेको रकम र त्यसको वितरणबारे पूरै विवरण sarokar.com.np मा राख्नेछाैं । दाताले आफ्नो नाम खोल्न नचाहनु भएमा त्यसबारे पनि उल्लेख गरिनेछ ।

एक कप चियाका साथमा रेडियो अडियो पनि रहने छ ।

Comments

One Comment on अपाङ्गता भएका बालबालिकाको शिक्षाका लागि एक कप चिया

  1. AP Sharama on Sun, 22nd May 2016 12:40 am
  2. Very GOOD JOB

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!