Graphic Illustrators wanted in IFES ,people with disability are strongly encourage

April 12, 2014 by · Leave a Comment
Filed under: Vacancy 

Read more

अपाङ्गता अनुकूलको भौतिक संरचनाकाे लागी ज्ञापनपत्र बुझाइयाे

April 11, 2014 by · Leave a Comment
Filed under: समाचार 

काठमाडौं, २८ चैत, अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी चैत २७ गते शिक्षा मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र काठमाडौं जिल्ला विकास समितिका योजना अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । Read more

आफुलाई अपाङ्ग भनेर जीवनमा कहिले नसोच्ने चित्र, पहिलो नेपाली डिसेवल साइक्लिस्ट

April 10, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २७ चैत नेपालको पहिलो डिसेवल साइक्लिस्टको रुपमा चिर्परिचित चित्र पौडेलको जिवनका केही तितामीठा पाल र भबिष्यका कुराकानी ब्लुजोग.कोमसँग

तपाई चाँही नेपालको पहिलो डिसेवल साइिक्लिस्टको रुपमा चिनिनुपर्दा कस्तो महसुस गर्नु भएको छ ?
अहिलेको अवस्थामा पहिलो डिसेवल साइक्लिस्ट रुपमाको चिनिन पाउदा गौरव महसुस लागेको छ ।

chitra

 

सर्वप्रथम तपाईलाई डिसाविलिटिको भएको कुन उमेरमा थाहा भएको हो ।

म पाँच वर्षकोे हुँदा मलाई डिसाविलिटि भएको थाहा भएको हो । पोलियो थोपाको कमीको कारण यो अवस्था भएको हो ।

तपाईलाई त्यतिखेर पोलियो थोपाको बारेमा थाहा नपाएर हो कि सरकारी पोलिसी नभएर पोलियो थोपा लिनु नभएको हो ?
सरकारी पोलिसी त थियो तर ठूला ठूला सिटिहरुमा मात्र थियो तर गाउँमा त विरामीहरुमा धामी झाक्रीहरु गथ्र्याे त्यो गर्दा खेरी चाही अलिकति ढिला भयो । Read more

नेपाल होचा पुड्का संघकाे शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम सम्पन्न

April 9, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २६ चैत , नेपाल होचा पुड्का संघले २०७० चैत्र १९ गतेका दिन बिभिन्न बिधाका प्रशिक्षार्थीहरुलाई ३ महिने तालीमको प्रमाण पत्र बितरण तथा शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम भृकुटिमण्डपमा आयोजना गर्‍यो। Read more

मान्छे जोखेर जीवन धान्नेहरु

April 8, 2014 by · Leave a Comment
Filed under: News 

निता सत्याल/मञ्जु गिरी
काठमाडौं, २५ चैत- बटुवाको तौल जोख्छन् उनी । तर, उनकै दुःखको तौल भने कसैले जोखेको छैन । ६० वर्षीय विष्णु दुलाल सडकमा मान्छे जोख्ने मेसिन राखेर बसेको दिव्य १२ वर्ष हुन लागिसक्यो । १६ वर्षअघि दुःख–सुख बाँड्ने श्रीमती गुमाए । छोरा, बुहारी र नाति– नातिना छन् । तर, उनी बेसहारा छन् । “इन्द्रचोकको एउटा होटलमा एक्लै बस्छु । खान र बस्न पुगेको छ,” दुलाल चित्त बुझाउँछन् । Read more

सुस्त मनस्थिति भएकी छोरी बलात्कार गर्नेलाई २२ वर्ष जेल सजाय

April 6, 2014 by · Leave a Comment
Filed under: News 

चैत २३, बनेपा । जिल्ला अदालतले सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय सुनाएको छ । काभ्रे जिल्ला अदालतले काभ्रेको पात्लखेत गाविस-८ बस्ने कृष्णबहादुर तामाङलाई जेल सजाय सुनाएको हो । Read more

राष्ट्रिय अपाङ्ग कोषले सहायक सामग्री वितरण(फोटो फीचर सहित)

April 5, 2014 by · Leave a Comment
Filed under: News 

काठमान्डौ-चैत्र २२, समाज कल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएका २०० युवालाई सहायक सामग्री वितरण Read more

हि्वलचियर गुडाउँदै नमोबुद्धदेखि लुम्बिनी रामबहादुर

March 31, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, चैत १८ तीन वर्षअघि दुर्घटनामा परेर शरीरको तल्लो भाग चल्न छाडे पनि रामबहादुर तामाङले जीवनबाट हरेस खाएका छैनन्। उनी दुईतिरको पांग्रा गुडाउँदै पनि गतिलै बास्केटबल खेल्छन्, व्यावसायिक तालिम प्रशिक्षकका रुपमा कार्यरत छन् अनि सबैभन्दा मिठो त जब युट्युब खोलेर यो नाम टाइप गरिन्छ उनी सारंगी बजाउँदै उपस्थित हुन्छन्– Read more

WHO to declare Nepal as polio-free today

March 27, 2014 by · Leave a Comment
Filed under: News 

Manish Gautam KATHMANDU, MAR 26 –
Nepal will be declared polio-free by the World Health Organization on Thursday for maintaining polio-free status for the last three years. Three years ago, on August 30, a 22-month baby girl from Rautahat was the last case to be diagnosed with polio. Read more

सुस्त मनस्थितिकी बालिका बलात्कार गरेको स्वीकार

March 17, 2014 by · Leave a Comment
Filed under: News 

शिवप्रसाद उप्रेती चैत ४, मंगलबार गोरखा : ‘सबैजना गाउँको अर्गुङ(गुरुङहरूको मृत्यु संस्कार) को निम्तो मान्न गएका थिए। घरमा उनी मात्रै थिइन्। हामी तीनजना पनि त्यतै जान लागेका थियौं। दुईजना साथी तल पसलमा पैसा साट्न गए। उनको घर बाटोमै पथ्र्यो। घरमा त्यो नानीमात्र छ भन्ने सम्झें र त्यतै लागें। Read more

Next Page »