आफुलाई अपाङ्ग भनेर जीवनमा कहिले नसोच्ने चित्र, पहिलो नेपाली डिसेवल साइक्लिस्ट

April 10, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २७ चैत नेपालको पहिलो डिसेवल साइक्लिस्टको रुपमा चिर्परिचित चित्र पौडेलको जिवनका केही तितामीठा पाल र भबिष्यका कुराकानी ब्लुजोग.कोमसँग

तपाई चाँही नेपालको पहिलो डिसेवल साइिक्लिस्टको रुपमा चिनिनुपर्दा कस्तो महसुस गर्नु भएको छ ?
अहिलेको अवस्थामा पहिलो डिसेवल साइक्लिस्ट रुपमाको चिनिन पाउदा गौरव महसुस लागेको छ ।

chitra

 

सर्वप्रथम तपाईलाई डिसाविलिटिको भएको कुन उमेरमा थाहा भएको हो ।

म पाँच वर्षकोे हुँदा मलाई डिसाविलिटि भएको थाहा भएको हो । पोलियो थोपाको कमीको कारण यो अवस्था भएको हो ।

तपाईलाई त्यतिखेर पोलियो थोपाको बारेमा थाहा नपाएर हो कि सरकारी पोलिसी नभएर पोलियो थोपा लिनु नभएको हो ?
सरकारी पोलिसी त थियो तर ठूला ठूला सिटिहरुमा मात्र थियो तर गाउँमा त विरामीहरुमा धामी झाक्रीहरु गथ्र्याे त्यो गर्दा खेरी चाही अलिकति ढिला भयो । Read more