ह्याण्डिक्याप इन्टरनेशनल अब अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक भबनमा (फोटो फीचर सहित)

April 7, 2014 by · Leave a Comment
Filed under: News 

चैत्र २४ काठमाण्डौं,  ह्याण्डिक्याप  इन्टरनेशनल नेपालले काठमाण्डौंमाआज एक कार्यक्रमक आयोजना गरी अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक  भबनको उद्धघाटन गरेको छ। ह्याण्डिक्याप इन्टरनेशनलका संस्थापक कर्ता श्री जिन ब्यापटीस्टी रीचाडीएर र नेपालका लागी फ्रान्सका राजदुत महामहिम श्री मी मार्टिन बार्सीरेउ को उपस्थीतीमा उद्धघाटन गरीएको यो भबनको पहिलो तल्ला पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको छ साथै नेपालमा पहिलो पटक कार्यलय सम्बधि जानकारी ब्रेल लिपीमा पनि राखीएको छ। Read more