नेपाल होचा पुड्का संघकाे शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम सम्पन्न

April 9, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २६ चैत , नेपाल होचा पुड्का संघले २०७० चैत्र १९ गतेका दिन बिभिन्न बिधाका प्रशिक्षार्थीहरुलाई ३ महिने तालीमको प्रमाण पत्र बितरण तथा शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम भृकुटिमण्डपमा आयोजना गर्‍यो। Read more

संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” सम्पन्न (फोटो फीचर सहित)

March 29, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौ चैत्र १५, कलाकार संजय बान्तवाको संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” यहि चैत्र १४ गते सकिएके छ।उनके येा प्रर्दशनी सफल रहेको राष्ट्रिय शारीरिक अपाङ्ग संघ का अध्यक्ष किरण शिल्पकारले जानकारी दिनु भयो। कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन्। आफ्नो शारीरिक अपाङ्गताका भएता पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट चित्रकला र समाजशास्त्रमा स्नातकोत्तर गरेका बान्तवाले नेपाली चित्रकारहरुको माझमा एक अब्बल चित्रकारको रुपमा स्थापित गराउन संघर्षरत छन्। Read more

संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” अाज देखी सुरू (फोटो फीचर सहित)

March 21, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौ,चैत्र ७,कलाकार संजय बान्तवाको संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” को आज देखी सुरु भएको छ
। कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन्। आफ्नो शारीरिक अपाङ्गताका बाबजुत पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्। Read more

संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” चैत्र ७ देखी सुरू हुँदै

March 18, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौ, चैत्र ४ , प्रतिभावान कलाकार संजय बान्तवाकाे ” संघर्षका ध्वनीहरु “नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” को आयोजना हुन गइरहेको छ । कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन् । नेपालको भौगोलिक विकट जिल्ला उदयपुरमा जन्मिएका बान्तवा जन्मेको दुई वर्षमा पोलियोद्धारा प्रभावित बन्न पुगेका थिए । आफ्नो शारीरिक दुुर्बलताका बाबजुत पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्। Read more