Graphic Illustrators wanted in IFES ,people with disability are strongly encourage

April 12, 2014 by · Leave a Comment
Filed under: Vacancy 

Read more

अपाङ्गता अनुकूलको भौतिक संरचनाकाे लागी ज्ञापनपत्र बुझाइयाे

April 11, 2014 by · Leave a Comment
Filed under: समाचार 

काठमाडौं, २८ चैत, अपाङ्गता भएका व्यक्तिले विभिन्न माग राखी चैत २७ गते शिक्षा मन्त्री, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव र काठमाडौं जिल्ला विकास समितिका योजना अधिकृतलाई ज्ञापनपत्र बुझाएका छन् । Read more

आफुलाई अपाङ्ग भनेर जीवनमा कहिले नसोच्ने चित्र, पहिलो नेपाली डिसेवल साइक्लिस्ट

April 10, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २७ चैत नेपालको पहिलो डिसेवल साइक्लिस्टको रुपमा चिर्परिचित चित्र पौडेलको जिवनका केही तितामीठा पाल र भबिष्यका कुराकानी ब्लुजोग.कोमसँग

तपाई चाँही नेपालको पहिलो डिसेवल साइिक्लिस्टको रुपमा चिनिनुपर्दा कस्तो महसुस गर्नु भएको छ ?
अहिलेको अवस्थामा पहिलो डिसेवल साइक्लिस्ट रुपमाको चिनिन पाउदा गौरव महसुस लागेको छ ।

chitra

 

सर्वप्रथम तपाईलाई डिसाविलिटिको भएको कुन उमेरमा थाहा भएको हो ।

म पाँच वर्षकोे हुँदा मलाई डिसाविलिटि भएको थाहा भएको हो । पोलियो थोपाको कमीको कारण यो अवस्था भएको हो ।

तपाईलाई त्यतिखेर पोलियो थोपाको बारेमा थाहा नपाएर हो कि सरकारी पोलिसी नभएर पोलियो थोपा लिनु नभएको हो ?
सरकारी पोलिसी त थियो तर ठूला ठूला सिटिहरुमा मात्र थियो तर गाउँमा त विरामीहरुमा धामी झाक्रीहरु गथ्र्याे त्यो गर्दा खेरी चाही अलिकति ढिला भयो । Read more

नेपाल होचा पुड्का संघकाे शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम सम्पन्न

April 9, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, २६ चैत , नेपाल होचा पुड्का संघले २०७० चैत्र १९ गतेका दिन बिभिन्न बिधाका प्रशिक्षार्थीहरुलाई ३ महिने तालीमको प्रमाण पत्र बितरण तथा शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम भृकुटिमण्डपमा आयोजना गर्‍यो। Read more

मान्छे जोखेर जीवन धान्नेहरु

April 8, 2014 by · Leave a Comment
Filed under: News 

निता सत्याल/मञ्जु गिरी
काठमाडौं, २५ चैत- बटुवाको तौल जोख्छन् उनी । तर, उनकै दुःखको तौल भने कसैले जोखेको छैन । ६० वर्षीय विष्णु दुलाल सडकमा मान्छे जोख्ने मेसिन राखेर बसेको दिव्य १२ वर्ष हुन लागिसक्यो । १६ वर्षअघि दुःख–सुख बाँड्ने श्रीमती गुमाए । छोरा, बुहारी र नाति– नातिना छन् । तर, उनी बेसहारा छन् । “इन्द्रचोकको एउटा होटलमा एक्लै बस्छु । खान र बस्न पुगेको छ,” दुलाल चित्त बुझाउँछन् । Read more

ह्याण्डिक्याप इन्टरनेशनल अब अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक भबनमा (फोटो फीचर सहित)

April 7, 2014 by · Leave a Comment
Filed under: News 

चैत्र २४ काठमाण्डौं,  ह्याण्डिक्याप  इन्टरनेशनल नेपालले काठमाण्डौंमाआज एक कार्यक्रमक आयोजना गरी अपाङ्ग मैत्री र भूकम्प प्रतीरोधात्मक  भबनको उद्धघाटन गरेको छ। ह्याण्डिक्याप इन्टरनेशनलका संस्थापक कर्ता श्री जिन ब्यापटीस्टी रीचाडीएर र नेपालका लागी फ्रान्सका राजदुत महामहिम श्री मी मार्टिन बार्सीरेउ को उपस्थीतीमा उद्धघाटन गरीएको यो भबनको पहिलो तल्ला पूर्ण रुपमा अपाङ्ग मैत्री रहेको छ साथै नेपालमा पहिलो पटक कार्यलय सम्बधि जानकारी ब्रेल लिपीमा पनि राखीएको छ। Read more

सुस्त मनस्थिति भएकी छोरी बलात्कार गर्नेलाई २२ वर्ष जेल सजाय

April 6, 2014 by · Leave a Comment
Filed under: News 

चैत २३, बनेपा । जिल्ला अदालतले सुस्त मनस्थिति भएकी आफ्नी छोरीलाई बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय सुनाएको छ । काभ्रे जिल्ला अदालतले काभ्रेको पात्लखेत गाविस-८ बस्ने कृष्णबहादुर तामाङलाई जेल सजाय सुनाएको हो । Read more

राष्ट्रिय अपाङ्ग कोषले सहायक सामग्री वितरण(फोटो फीचर सहित)

April 5, 2014 by · Leave a Comment
Filed under: News 

काठमान्डौ-चैत्र २२, समाज कल्याण परिषद्अन्तर्गत रहेको राष्ट्रिय अपाङ्ग कोषले अपाङ्गता भएका २०० युवालाई सहायक सामग्री वितरण Read more

अपांगता र राज्यको दायित्व

April 4, 2014 by · Leave a Comment
Filed under: Opinion 

प्रविना गोल ‘नमुना’

हुन त अपांगता लाई हेर्ने, व्याख्या गर्ने र वुझ्ने दृष्टिकोणहरु फरक फरक रहेको पाइन्छ । मुख्यतः शरीरको ज्ञानेन्दि्रय वा आंगिक प्रणालीमा आएको कार्य सिमितता, अवरोधले सृजना गरेको सहभागीताको वञ्चितिकरण र विभेदजन्य अवस्थाले सृजना गरेको सामाजिक वहिस्कारले मानिस अपांगताको अवस्थामा रहेको हुन्छ । यिनै अवस्थाले जन्माएको वा उत्पन्न असरवाट वनेको वातावरणलाई अपांगता मान्न सकिन्छ । यसर्थ यस्तो वातावरणमा रहेका व्यक्तिहरुलाई अपांगता भएको व्यक्ति भनिन्छ । अझ सवैले सरल तरिकाले वुझ्ने गरी भन्नुपर्दा शरीरको कुनै अंगले कार्य गर्न नसक्नु वा निष्कृय हुनु नै अपांगपन हो । Read more

हि्वलचियर गुडाउँदै नमोबुद्धदेखि लुम्बिनी रामबहादुर

March 31, 2014 by · Leave a Comment
Filed under: News 

काठमाडौं, चैत १८ तीन वर्षअघि दुर्घटनामा परेर शरीरको तल्लो भाग चल्न छाडे पनि रामबहादुर तामाङले जीवनबाट हरेस खाएका छैनन्। उनी दुईतिरको पांग्रा गुडाउँदै पनि गतिलै बास्केटबल खेल्छन्, व्यावसायिक तालिम प्रशिक्षकका रुपमा कार्यरत छन् अनि सबैभन्दा मिठो त जब युट्युब खोलेर यो नाम टाइप गरिन्छ उनी सारंगी बजाउँदै उपस्थित हुन्छन्– Read more

Next Page »