मान्छे जोखेर जीवन धान्नेहरु

April 8, 2014 by · Leave a Comment
Filed under: News 

निता सत्याल/मञ्जु गिरी
काठमाडौं, २५ चैत- बटुवाको तौल जोख्छन् उनी । तर, उनकै दुःखको तौल भने कसैले जोखेको छैन । ६० वर्षीय विष्णु दुलाल सडकमा मान्छे जोख्ने मेसिन राखेर बसेको दिव्य १२ वर्ष हुन लागिसक्यो । १६ वर्षअघि दुःख–सुख बाँड्ने श्रीमती गुमाए । छोरा, बुहारी र नाति– नातिना छन् । तर, उनी बेसहारा छन् । “इन्द्रचोकको एउटा होटलमा एक्लै बस्छु । खान र बस्न पुगेको छ,” दुलाल चित्त बुझाउँछन् । Read more