इच्छा शक्तिका उदाहरण भरत गुरुङ

March 21, 2017

शारीरिक अपाङ्ग भएर हातखुट्टा नचले के भो त ? इच्छा भए जस्तोसुकै काम पनि गर्न सकिन्छ भन्ने उदाहरण चितवन रत्ननगरका भरत गुरुङ बनेका छन् । जन्मजातनै हातखुट्टा नचलेका गुरुङले अहिले मुखैले लेखेर अन्य विद्यार्थी सरहनै माध्यमिक शिक्षा परिषद्को परिक्षा दिईरहेका छन् । थप विवरणका लागि भिडियो हेर्नुहोस् ।

भरत गुरुङ मुखले परीक्षा दिँदै

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!