राष्ट्रिय अपाङ्ग महासँघका निर्बतमान अध्यक्ष बिरेन्द्र राज पाेख्रेलकाे संविधानको प्रारम्भिक मस्यौदामा सुझाव यस्ताे छ।(भिडियाे)

July 25, 2015

समावेशि सिध्धान्तको आधारमा संघिय, प्रादेशिक तथा स्थानिय व्यबस्थापिकामा प्रस्ताब गरिएको समानुपातीक निर्वाचन र प्रतिनिधित्वमा अपाङ्गता भएका नागरिकहरुलाई समेत सुचिकृत गरिनु पर्दछ अन्यथा यस समुदायले आफ्नो राजनैतिक प्रतिनिधित्व सुनिश्चित गराउन एउटा कठोर बाटो रोज्नुको कुनै विकल्प रहँदैन ! त्यो वैकल्पिक बाटो भनेको अपाङ्गता भएका व्यक्तीहरुको आफ्नै राजनैतिक दल हो । यदि संबिधानसभाको निर्वाचनमा यस्तो विकल्प रोजेको भए आज संबिधानसभामा कम्तीमा ५ जना सभाषद्हरु अपाङ्गता भएका व्यक्तीहरुको समुदायबाट निर्वाचित भएका हुनेथिए ।

 

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!