नेपाल होचा पुड्का संघकाे शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम सम्पन्न

April 9, 2014

काठमाडौं, २६ चैत , नेपाल होचा पुड्का संघले २०७० चैत्र १९ गतेका दिन बिभिन्न बिधाका प्रशिक्षार्थीहरुलाई ३ महिने तालीमको प्रमाण पत्र बितरण तथा शुभकामना आदान प्रदान एवंम साँस्कृतीक कार्यक्रम भृकुटिमण्डपमा आयोजना गर्‍यो।
महिला वालवालिका तथा समाज कल्याण मंत्रालयले हरेक बर्ष होचा पुड्का मानिसहरुको सीप बिकाशको लागी सहयोग गर्दै आईरहेको छ। सोहि सहयोगले बिभिन्न बिधामा यो बर्ष पनि ३ महिनाको तालीम आयोजना गरीयो।यस बर्ष संाकेतीक भाषा,खाना बनाउने,बेटर नृत्य र अभिनयको तालीम दिईएको थियो।
महिला बिकाशको प्रमुख सूर्य कुमारी न्यौपानेले प्रशिक्षार्थीहरु लाई प्रमाण पत्र बितरण गरी,संस्कृतीक कार्यक्रमका साथ कार्यक्रम समापन गरीयो।
971082_572664192832049_732027271_n

1560491_572663026165499_614116581_n

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!