संजय बान्तवाकाे संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” सम्पन्न (फोटो फीचर सहित)

March 29, 2014

काठमाडौ चैत्र १५, कलाकार संजय बान्तवाको संघर्षका ध्वनीहरु नामक “तेस्रो एकल चित्रकला प्रदर्शनी” यहि चैत्र १४ गते सकिएके छ।उनके येा प्रर्दशनी सफल रहेको राष्ट्रिय शारीरिक अपाङ्ग संघ का अध्यक्ष किरण शिल्पकारले जानकारी दिनु भयो। कलाकार बान्तवा एक शारीरिक अपाङ्गता भएका ह्विल चियर प्रयोगकर्ता व्यक्ति हुन्। आफ्नो शारीरिक अपाङ्गताका भएता पनि बान्तवाले निकै कठिन आरोह अवरोहरुलाई पार गर्दै जीवनलाई सार्थक बनाउन सफल भएका छन्। त्रिभुवन विश्वविद्यालयबाट चित्रकला र समाजशास्त्रमा स्नातकोत्तर गरेका बान्तवाले नेपाली चित्रकारहरुको माझमा एक अब्बल चित्रकारको रुपमा स्थापित गराउन संघर्षरत छन्।
आजसम्म दूईवटा एकल चित्रकला प्रदर्शनी तथा थुप्रै सामुहिक चित्रकला प्रदर्शनी गरिसकेका बान्तवाले येा तेस्रो एकल चित्रकला प्रदर्शनी ८ दिन चलेको थियो ।
नेपाल एकेडेमी अफ फाइन आर्टस् नक्साल काठमाडौँमा भएको समापन समारोहमा मूख्य अतीथी अमेरीकी राजदुताबासका संस्कृतीक मामीला अधिकृत मारीसा पालमेरो , बिषेश अतिथी सुर्दशन सुबेदी अध्यक्ष राष्ट्रिय अपाङ्ग महासंग, गहेन्द्रमान अमात्य कला समीक्षक रमेश खनाल कला समीक्षक, नगेन सिह अध्यक्ष लोकतान्त्रीक कलाकार संधले मन्तब्य राख्नु भएको थियो। अन्तयमा राष्ट्रिय शारीरिक अपाङ्ग संघका अध्यक्ष किरण शिल्पकारले धन्यबाद सबैलाई दिनु भएको थियो।

10dfsdf

 

 

gfdg34

मूख्य अतीथी अमेरीकी राजदुताबासका संस्कृतीक मामीला अधिकृत मारीसा पालमेरोका साथ कलाकार बान्तवा

 

q01

समापन समारोहकाे झलक कलाकार बान्तवा

sfsf

अमेरीकन राजदुत  पिटर डब्लु बेाडेका साथ

_MG_dfdsf8523

कार्यक्रमका उपस्थीत महानुभाबहरूके सामुहिक तस्बीर

Comments

Tell me what you're thinking...
and oh, if you want a pic to show with your comment, go get a gravatar!